Logo

मंगलवार, भाद्र ९ गते २०८३

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीका १० सांसदको असन्तुष्टि

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीका १० सांसदको असन्तुष्टि


मन्त्री हेरफेरबारे एकीकृत समाजवादीका १० सांसदको असन्तुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरबारे असन्तुष्टि जनाएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताएका छन् ।

ध्यानाकर्षण पत्रमा मन्त्रीहरूलाई 'अपराधी'जस्तो व्यवाहार गरिएको उल्लेख छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बमलगायतले हस्ताक्षर गरेका छन् । उनीहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक