मनोहराको सुकुमवासी बस्ती यसरी भत्काइँदै छ

मनोहराको सुकुमवासी बस्ती यसरी भत्काइँदै छ


मनोहराको सुकुमवासी बस्ती यसरी भत्काइँदै छ

१३ वैशाख, काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन सुरु गरिएको छ ।

ठूलो संख्यामा सुरक्षाकर्मी खटाएर बस्ती हटाउन थालिएको हो । अहिले डोजर लगाएर घरहरु भत्काउने काम भइरहेको छ ।

शनिबार भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज पुनस् मनोहरा क्षेत्रमा पुगेको हो ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ