काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई ३५ दिने अल्टिमेटम दिएको छ।
अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ।
त्रिवि–क्यान सम्झौता यही वैशाख अन्तिममा सकिँदै गर्दा त्रिवि रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखाले क्यानलाई ३५ दिने सूचना काटेको हो।
अतिक्रमित जग्गा फिर्ता ल्याउन सबै निकायलाई त्रिविले छुट्टाछुट्टै पत्र काटेको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले त्रिविको पत्र प्राप्त नभएको बताए।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ