Logo

मंगलवार, भाद्र ९ गते २०८३

अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउँदै बालेन सरकार

अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउँदै बालेन सरकार


अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउँदै बालेन सरकार


१४ वैशाख, काठमाडौं ।
 सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।
सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

 

कामना न्यूज

  • सोमवार, बैशाख १४ २०८३०१:४७:४९
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक