Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

चार दिनदेखि बेपत्ता पौडेल 

चार दिनदेखि बेपत्ता पौडेल 


चार दिनदेखि बेपत्ता पौडेल 

काठमाडौँ । झापा बिर्तामोडका पर्वत पौडेल गएको मंसिर ७ गतेदेखि बेपत्ता भएका छन्।

उनको खोज तलास गरिदिनका लागि परिवारले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा निवेदन दिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार उनको हुलिया उल्लेख गरेर खोज तलासका लागि सबै प्रहरी युनिटमा खबर गरिसकिएको छ।

मंसिर ७ गतेदेखि परिवार तथा साथीभाइ कसैसँग उनको सम्पर्क नरहेको बताइएको छ।

उनले बोकेको सीमकार्ड ट्रयाकिङ्गका लागि अनुरोध गरिसकिएको प्रहरीले जनाएको छ।

कामना न्यूज

  • बुधवार, मंसिर १० २०७७०१:२५:००
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ