Logo

आइतवार, आश्विन २५ गते २०८३

अ

कोरोना प्रभावले पर्वतीय पर्यटनका क्षेत्रमा करिब १० अर्बको नोक्सानी

कोरोना प्रभावले पर्वतीय पर्यटनका क्षेत्रमा करिब १० अर्बको नोक्सानी


कोरोना प्रभावले पर्वतीय पर्यटनका क्षेत्रमा करिब १० अर्बको नोक्सानी

काठमाडौँ । कोरोना भाइरसका कारण नेपाल पर्वतीय पर्यटन क्षेत्रमा करिब १० अर्ब रुपयौँ नोक्सानी भएको अनुमान गरिएको छ । नेपालमा लकडाउन हुनु भन्दा अघि देखि प्रभावित भएको यो क्षेत्र लकडाउनका कारण ठप्प हुँदा १० अर्ब बराबरको नोक्सानी भएको सम्बद्ध व्यवसायीका संघ संगठनहरूले बताएका छन् ।

कोरोनाको प्रभावले यो क्षेत्र मारमा त परेकोे छन् तर यो क्षेत्रमा काम गर्ने लाखौँ मानिसहरुले रोजगारी गुमाएका छन्।

पर्वतारोहण क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख २५ हजार र ट्रेकिङ क्षेत्रमा २५ हजार जनाभन्दा बढी जनशक्ति संलग्न रहेको बताइएको छ । कोरोना महामारीका कारण उक्त जनशक्तिले पूर्णरुपमा रोजगार गुमाएको नेपाल माउण्टेनियरिङ एशोसिएसनले बताएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ