Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

पशुपती म्युजिकले ल्यायो अस्मिता अधिकारी र किरण भुजेलको "मलाइ मन पर्ने गीत" (भिडियो सहीत )

पशुपती म्युजिकले ल्यायो अस्मिता अधिकारी र किरण भुजेलको "मलाइ मन पर्ने गीत" (भिडियो सहीत )


पशुपती म्युजिकले ल्यायो अस्मिता अधिकारी र किरण भुजेलको "मलाइ मन पर्ने गीत" (भिडियो सहीत )

बिगत लामो समय देखि इतिहास बोकेको म्युजिक कम्पनी हो पशुपती म्युजिक प्रा लि, यहि म्युजिक कम्पनीले नेपाली लोकदोहोरी आधुनिक पप गरि सबै विधाका गीत तथा म्युजिक भिडियोहरु बजारमा ल्याउदै आएको  छ । पशुपती म्युजिक प्रा लि ले पछिल्लो समय "मलाइ मन पर्ने गीत" बोलको गीतको भिडियो बजारमा ल्याएको छ ।

चर्चित गायक किरण भुजेल र चर्चित गायिका अस्मिता अधिकारिको आवाज रहेको गीत मलाइ मन पर्ने गीतको शब्द /संगीत राजकुमार बगरले गरेका हुन् । संगीत सम्योजन कमल सौरागले गरेका हुन्। निकै मिठासपूर्ण रहेको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट निर्माण भएको छ। भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्।

चर्चित मोडेल उषा उप्रेती र गायक किरण भुजेल स्वयम् भिडियोमा अभिनय  गरेका छन् ,भने बाल कलाकार प्रतिक पौडेल र सोफी चापागाईले पनि अभिनय गरेका छन् । भिडियोको छायाकन दिपक गिरीले गरेका छन् सम्पादन अमृत चापागाईले गरेका छन्।

भिडियोको लिंक हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

     

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ