Logo

आइतवार, आश्विन २५ गते २०८३

अ

ओलीलाई जवाफ दिन कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मलेन गर्ने

ओलीलाई जवाफ दिन कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मलेन गर्ने


ओलीलाई जवाफ दिन कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मलेन गर्ने

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गर्ने भएका छन्।

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको दस्ताबेजलाई पागलहरूको प्रलाप भनेको विषयमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

नेपाली कांग्रेसको निर्वाचन घोषणापत्रका संयोजकसमेत रहेका महामन्त्री थापाले पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीको भनाइको जवाफ दिनेछन्।

अध्यक्ष ओलीले मंगलवार मनमाेहन अधिकारीको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेसको निर्वाचन घोषणापत्रमा गालीबाहेक केही नभएको र पागलहरूको प्रलाप भएको टिप्पणी गरेका थिए।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ