काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ