Logo

बुधवार, भाद्र ३१ गते २०८३

वाग्मती सरकारबाट बाहिरियो राप्रपा

वाग्मती सरकारबाट बाहिरियो राप्रपा


वाग्मती सरकारबाट बाहिरियो राप्रपा

हेटौँडा । वाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारबाट बाहिरिएको छ ।  

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ आठ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाए ।उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए ।

मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिए ।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३