Logo

मंगलवार, भाद्र ९ गते २०८३

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने


गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने


९ वैशाख, काठमाडौं । 

गृहमन्त्री सुधन गुरुङले आज आफ्नो पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले नै सम्हाल्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री साहसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। तत्काल नयाँ गृहमन्त्री नियुक्तिको प्रक्रिया अघि नबढ्ने भएकाले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने निर्णय भएको दाहालले जानकारी दिइन्।
    आफ्नो सेयर कारोबार लगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई सम्बोधन गर्न नैतिकताको आधारमा राजीनामा दिएका गुरुङको बहिर्गमनसँगै रिक्त रहेको सो महत्वपूर्ण मन्त्रालय अब प्रधानमन्त्रीकै प्रत्यक्ष मातहतमा रहनेछ। आगामी दिनमा नयाँ मन्त्री नियुक्त नभएसम्म मन्त्रालयका दैनिक प्रशासनिक र सुरक्षासम्बन्धी कार्यहरू प्रधानमन्त्री साहकै निर्देशनमा हुनेछन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक