९ वैशाख, काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले आज आफ्नो पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले नै सम्हाल्ने भएका
९ वैशाख, काठमाडौं ।
विवादित व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर देखिएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
राजीनामा दिँदै उनले लेखेका