जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । बुधबार राउतको पक्षमा ७७ जना सांसदले मत दिए । उनको विपक्षमा २३ जनाले मत दिए ।
आज प्रदेश सभा बैठकमा १०४ मध्ये १०० जना सांसदको उपस्थिति रहेको थियो । मुख्यमन्त्रीलाई बहुमत पुर्याउन ५३ मत आवश्यक थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ