राष्ट्रिय भेला अघिनै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक 

राष्ट्रिय भेला अघिनै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक 


राष्ट्रिय भेला अघिनै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक 

२९ कात्तिक, कामना ।

नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि हुनेछ । एमालेले केन्द्रीय कमिटी बैठकअघि राष्ट्रिय भेला गर्दै छ । राष्ट्रिय भेलालगतै केन्द्रीय कमिटी बैठक र स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिएको छ । राष्ट्रिय भेला मंसिर २ र ३ गतेलाई तोकिएको छ । राष्ट्रिय भेला कार्की ब्याङ्क्वेट, काठमाडौंमा हुनेछ । त्यस्तै, मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिएको छ ।

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ