नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् ।
चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि
काठमाडौँ– नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटीले साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा