२१ पौष काठमाडौँ नेपाली लोकगीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक यज्ञ बिकको आवाजमा सजिएको बहुप्रतिक्षित निकै मिठो गीत “ ओए साईली जान्छौ र ” गीतको भिडियो डिजिटल बजारमा आएको छ । मौलिक लोक लय मा आधारित गीतमा प्रेमका भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।यज्ञ बिककै शब्द र पर्लाद सुबेदीको लय सिर्जनामा गीत तयार गरिएको छ ।
गीतको भिडियो पनि निकै उत्कृष्ट निर्माण भएको छ । सर्बाधिक चर्चित निर्देशक कजिस श्रेष्ठको निर्देशनमा निर्माण भएको भिडियोमा चर्चित मोडल बिमल अधिकारी र बसन्ती ओली को अभिनय रहको छ ।छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन पदम सुबेदीको रहेको छ । यो गीत तथा भिडियोलाइ भावना म्युजिकले बजारमा ल्याएको छ ।
छोटो कपाल गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=qY6j6y6nktQ
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ