Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

वुहानमा रहेका नेपालीलाई फर्काउने तयारीः ज्ञवाली

वुहानमा रहेका नेपालीलाई फर्काउने तयारीः ज्ञवाली

  • 1.2K
    SHARES

  • परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसग्रस्त चीनको वुहान क्षेत्रमा रहेका नेपालीलाई नेपाल फर्काउने तयारी भइरहेको बताएका छन् । केही दिनअघि चीनको वुहानमा रहेका नेपालीहरूले अरू देशका साथीहरूलाई सम्बन्धित सरकारले उद्दार गरेर घर फर्काए पनि आफूहरू कोरोनाग्रस्त वुहानमा अलपत्र र त्रसित भएर बस्नु परेको गुनासो गरेका थिए । सँगैका साथीहरू फर्किएपछि डर र त्रासका कारण तनाव बढेको उनीहरूले बताएका छन् । परराष्ट्र मन्त्री ज्ञवालीले भने ‘हामीले बेइजिङ्ग र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेका छौँ । वुहानमा रहेका सबै नेपालीलाई म आग्रह गर्छु तपाईंहरू नआत्तिकन बस्नुस्, सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ ।’

    • शुक्रवार, माघ १७ २०७६०६:५४:४५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ