Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

चीनमा कोरोना भाइरस नियन्त्रण गर्न लापरबाही गर्ने वरिष्ठ अधिकारी कारबाहीमा

चीनमा कोरोना भाइरस नियन्त्रण गर्न लापरबाही गर्ने वरिष्ठ अधिकारी कारबाहीमा

  • 1.1K
    SHARES

  • काठमाडौँ - कोरोना भाइरस प्रकोप नियन्त्रणमा लापरबाही गरेको भन्दै चीनका वरिष्ठ अधिकारीहरु कारबाहीमा परेका छन् । जसमा हुबेईको स्वास्थ्य आयोगमा खटिएका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव र आयोगका प्रमुखलाई पदबाट घटुवा गरिएको छ । यसतै प्रकोप नियन्त्रणका लागि आएको सहयोग लापरबाही गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पदबाट निकालिएको छ । समाचारमा जनाइएअनुसार हुबेई तथा अन्य प्रान्तमा भाइरसको प्रकोप नियन्त्रण गर्न खटिएका अधिकारीलाई सरकारले हटाइएको छ । केहीको बारेमा अनुसन्धानमा भइरहेको छ भने केहीलाई चेतावनी दिएको छ । उता, कोरोना भाइरसबारे जानकारी दिने चिकित्सकको संक्रमण भई मृत्यु भएपछि सरकार र चिनियाँ अधिकारीको आलोचना भइरहेको छ । कोरोना 'सेन्टर’ मानिने हुबेई प्रान्तमा मात्रै सोमबारसम्ममा १ सय ३ जनाको मृत्यु भइसकेको छ । यस्तै भाइरसका कारण चीनभर मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ ।

    • मंगलवार, माघ २८ २०७६१२:३२:४७
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ