सडक पेटीमा सुतिरहेका मान्छेलाई टिपरले किच्दा मृत्यु
सडक पेटीमा सुतिरहेका मान्छेलाई टिपरले किच्दा मृत्यु
1.1K
SHARES
काठमाडौँ - काठमाडौंको शंकरापुर नगरपालिका-६ ढोल्लास्थित सडक पेटीमा सुतिरहेका एक जनालाई टिपरले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनलाई गएराति पौने १० बजे ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ