फिल्म निर्माता हार्वे विन्स्टीनलाई न्यूयोर्कको अदालतले यौन उत्पीडन मुद्दामा दोषी ठहर गरेको छ । पछिल्लो ६ हप्तादेखि १२ सदस्यीय जुरीले उक्त मुद्दामाथि सुनवाई गरेको थियो । हार्वेमाथि ८० भन्दा बढी महिलाले आरोप लगाएका थिए । उनलाई ११ मार्चमा सजाय सुनाउने भएकाे छ ।
अदालतले त्यतिजेलसम्म उनलाई थुनामा राख्न आदेश दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध यौन उत्पीडनमा ५ देखि २५ वर्ष र दुष्कर्ममा १८ महिनादेखि ४ वर्ष कैद हुन सक्छ ।
नायिका जेसिका मानले हार्वेमाथिर दुष्कर्मको आरोप लगाएकी थिइन् । जेसिकाले भनेकी थिइन् कि हार्वेले सन् २०१३ मा एक होटलको कोठामा ब दुष्कर्म गरेको आरोप लगाएकी छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ