Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

प्रहरीद्वारा ६ लाख थान सर्जिकल मास्क बरामद

प्रहरीद्वारा ६ लाख थान सर्जिकल मास्क बरामद

  • 714
    SHARES

  • काठमाडौँ । प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरि नगरपालिकास्थित वडा नम्बर–१० मा रहेको विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो । प्रहरीले यसअघि कपनबाट १ लाख ६८ हजार थान, डल्लुबाट ७८ हजार थान सर्जिकल मास्क बरामद गरेको थियो । यो सँगै केहीदिन यतादेखि प्रहरीले झण्डै ८ लाख ४० हजार थान मास्क बरामद गरिसकेको छ ।

    • आइतवार, चैत्र २ २०७६११:३७:१५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ