Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

  • 1.3K
    SHARES

  • जनकपुरधाम – मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चारजना औषधी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई जनकपुरबाट कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    • आइतवार, चैत्र ९ २०७६१२:४८:३६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ