Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अछाम घर भएका एकै परिवारका तीन जना भारतमा कोरोना संक्रमित

अछाम घर भएका एकै परिवारका तीन जना भारतमा कोरोना संक्रमित

  • 1.6K
    SHARES

  • काठमाडौँ । भारतमा रहेका अछामका ३ जनामा कोरोना संक्रमण देखिएको छ । अछाम साँफेबगर घर भइ हाल भारतमा रहेका एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वर घर भएका रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रस्थित पुनामा रहेका श्रीमान्, श्रीमती र ८ महिने शिशुमा संक्रमण देखिएको संक्रमितका आफन्तले बताएका छन् । संक्रमित सबैको पुनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भारत लगायत विश्वका विभिन्न देशमा ठूलो संख्यामा नेपालीहरू कोर‍ना संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार संसारभरि ६ हजारको संख्यामा नेपालीहरू कोर‍ोना संक्रमित भएका छन् भने झण्डै ९० को हाराहारीमा मृत्यु भएको विभिन्न तथ्यांकहरूले जनाएका छन् ।

    • शनिवार, बैशाख २७ २०७७०५:५८:३१
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ