Logo

मंगलवार, भाद्र ९ गते २०८३

लकडाउन मोडालिटी फेर्नेः मन्त्रिपरिषदको बैठकमा छलफल हुँदै

लकडाउन मोडालिटी फेर्नेः मन्त्रिपरिषदको बैठकमा छलफल हुँदै


लकडाउन मोडालिटी फेर्नेः मन्त्रिपरिषदको बैठकमा छलफल हुँदै

काठमाडौँ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा मन्त्रिपरिषदमा शुक्रबार (आज) छलफल हुने भएकाे छ । यसका लागि मन्त्रिपरिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान १० बजे बस्ने बैठकमा यसबाहेक कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा पनि छलफल हुने बताइएक‍ो छ ।

विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा भएको छलफलका आधारमा आज निर्क्यौल गरिने सम्भावना समेत रहेको जनाइएको छ ।
त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक