Logo

मंगलवार, भाद्र ९ गते २०८३

चिनियाँ कम्युनिस्ट पार्टीसँग कार्यशाला गर्नेबारे नेकपा विदेश विभाग अनभिज्ञ

चिनियाँ कम्युनिस्ट पार्टीसँग कार्यशाला गर्नेबारे नेकपा विदेश विभाग अनभिज्ञ


चिनियाँ कम्युनिस्ट पार्टीसँग कार्यशाला गर्नेबारे नेकपा विदेश विभाग अनभिज्ञ

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँग गरिरहेको कार्यशालाबारे पार्टीको विदेश विभाग नै अनभिज्ञ देखिएकोृ छ ।

अहिले नेकपामा पार्टीलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां) का नेताहरूले असन्तुष्टि जनाएका छन् । वैदेशिक सम्बन्धका कार्यक्रमहरू विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरू असन्तुष्ट देखिएका हुन् ।


चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी० र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरु शुक्रबार संयुक्त कार्यशालामा सहभागी हुँदैछन् । भर्चुअल कार्यशालामा नेकपाका अध्यक्ष प्रचण्ड र स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत धारणा राख्नेछन् ।

 


पार्टी र सरकार सञ्चालनका सन्दर्भमा चिनियाँ अनुभवहरु सुनाइने कार्यक्रमको नेकपा स्कुल विभागले संयोजन गरेको छ भने चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ । नेकपा विदेश विभागका प्रमुख माधव नेपाल हुन् ।

 

कामना न्यूज

  • शुक्रवार, आषाढ ५ २०७७१२:५९:५०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक