Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली र प्रचण्डबीच निर्णायक छलफलः सहयोगी नेता पनि सहभागी

ओली र प्रचण्डबीच निर्णायक छलफलः सहयोगी नेता पनि सहभागी


ओली र प्रचण्डबीच निर्णायक छलफलः सहयोगी नेता पनि सहभागी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच हुने भनिएको निर्णायक वार्ता शुरु भएको छ।

यसअघि अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

अहिले बालुवाटारमा चलिरहेको बैठकमा दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन्। ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक