Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कोरियामा नेपाली कामदारको तलब बढ्यो

कोरियामा नेपाली कामदारको तलब बढ्यो


कोरियामा नेपाली कामदारको तलब बढ्यो

काठमाडौँ । कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएर आर्थिक प्रभाव परिरहेका बेला दक्षिण कोरिया में काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ।

सन् २०२१ बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १ सय ३० कोरियन वोन बढाएको हो । सँगै नेपालीको पनि तलब बढेको हो।

मजदूर संघ का प्रतिनिधि, उद्योग सङ्का प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १ सय ३० वनअर्थात् हालको ज्याला अनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७ सय २० वोन पुग्ने छ। अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८ सय ७० पुग्नेछ। महिनामा २ सय ९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४ सय ८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ।

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ।

कामना न्यूज

  • बुधवार, आषाढ ३१ २०७७१२:४७:४७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ