Logo

मंगलवार, भाद्र ९ गते २०८३

बाबुराम भन्छन्: ‘अधम’ मान्छेले सरकार चलाए

बाबुराम भन्छन्: ‘अधम’ मान्छेले सरकार चलाए


बाबुराम भन्छन्: ‘अधम’ मान्छेले सरकार चलाए

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले ‘अधम’ मान्छेले सरकार चलाइरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमममा उनले आफू पनि नजान्ने र अरुको कुरा पनि नसुन्ने 'अधम' मान्छेले सरकार चलाएको बताएका हुन् ।

संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त मान्छेले सरकार चलाएको भन्दै उनले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत् कुनै ठोस कार्यक्रम नल्याएको उल्लेख गरे ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी–व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको आरोपसमेत लगाए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक