Logo

मंगलवार, भाद्र ९ गते २०८३

भारतीय अखबारलाई अन्तर्वार्ता दिँदै नेपाली राजदूतले भने, कालापानी मुद्दा दिग्दारीको कारण

भारतीय अखबारलाई अन्तर्वार्ता दिँदै नेपाली राजदूतले भने, कालापानी मुद्दा दिग्दारीको कारण


भारतीय अखबारलाई अन्तर्वार्ता दिँदै नेपाली राजदूतले भने, कालापानी मुद्दा दिग्दारीको कारण

काठमाडौँ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले विवादित कालापानीको मुद्दालाई दुई देशबीचको ‘दिक्दारीको कारण’ भएको बताएका छन् ।

टाइम्स अफ इन्डियामा अन्तर्वार्ता दिँदै आचार्यले दुई देशबीचको सीमा निर्धारणमा लभभग सहमति भइसकेको भन्दै अब सानो अंशलाई सुल्झाउन धेरै कठिन नहुने विश्वास व्यक्त गर्दै यो विषयलाई चाँडै सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।

‘यो च्याप्टरलाई बन्द गर्ने एउटा मात्रै बाटो भनेको मुद्दाको सम्बोधन र समाधान गर्नु हो,’ आचार्यले भनेका छन् ।

राजदूत आचार्यले भगवान रामका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति कुनै राजनीतिक विषयवस्तुसँग नगाँसिएको बताए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक