Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली बिना नै स्थायी समिति बैठक बस्ने भन्दै बालुवाटार पुगे नेताहरू

ओली बिना नै स्थायी समिति बैठक बस्ने भन्दै बालुवाटार पुगे नेताहरू


ओली बिना नै स्थायी समिति बैठक बस्ने भन्दै बालुवाटार पुगे नेताहरू

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे बस्ने भनिएको बैठक पुनः स्थगित गरेका थिए।

प्रचण्डसहित सचिवालयका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, वामदेव गौतम बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका हुन्।

यस्तै स्थायी समितिका सदस्यहरू पनि बालुवाटारमा पुग्ने क्रम जारी रहेको छ।

बैठक कक्षमा पुगेर नेताहरू अहिले आन्तरिक छलफलमा रहेका छन्। सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नदिएको बताए।

पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरूसँग परामर्श नगरी स्थगित गरेका थिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक