Logo

मंगलवार, भाद्र ९ गते २०८३

सत्तारूढ दल नेकपाका दुई अध्यक्षबीच ३ घण्टा छलफल

सत्तारूढ दल नेकपाका दुई अध्यक्षबीच ३ घण्टा छलफल


सत्तारूढ दल नेकपाका दुई अध्यक्षबीच ३ घण्टा छलफल

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितको बालुवाटारमा बसेको बैठक सकिएको छ।

पार्टीभित्र चुलिएको विवादबारे भएको छलफल झण्डै तीन घण्टा चलेको छलफलमा के के भयो भन्नेबारे भने नेताहरूले खुलाइसकेका छैनन्। यद्यपि आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ।

आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको थियो। त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङपनि आजको छलफलमा सहभागी रहेका थिए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक