Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कालीगण्डकीमा स्काई साइक्लिङ निर्माण

कालीगण्डकीमा स्काई साइक्लिङ निर्माण


कालीगण्डकीमा स्काई साइक्लिङ निर्माण

काठमाडौँ । स्काई साइक्लिङ एक साहासी खेल हो। कालीगण्डकी स्थित रहेको द क्लिफ प्रालिले आफ्ने रिसोर्ट परिसदमा स्काइ साइक्लिङ निर्माण गरेको छ।

बाग्लुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोंचमा निर्माण गरिएको स्काई साइक्लिङको उचाई २ सय २८ मिटर छ भने लम्बाई ३ सय मिटर रहेको छ। स्काई साइक्लिङ स्टिल कोर केबल प्रयोग गरी निर्माण गरिएको छ।

दुईतर्फी तीन सय मिटर लम्बाई रहेको यो रूटमा एकपटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए।

साइक्लिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गरेको छ। यो खेलमा साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुदाइन्छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ