Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षकर्मीमा कोरोना पुष्टि

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षकर्मीमा कोरोना पुष्टि


प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षकर्मीमा कोरोना पुष्टि

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ।

यद्यपि पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरूमा संक्रमण देखिएको छैन। तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक