Logo

मंगलवार, भाद्र ९ गते २०८३

निरन्तर संवादमा ओली–प्रचण्ड, आज पनि भेटवार्ता

निरन्तर संवादमा ओली–प्रचण्ड, आज पनि भेटवार्ता


निरन्तर संवादमा ओली–प्रचण्ड, आज पनि भेटवार्ता

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा(का अध्यक्षद्वय निरन्तर संवादमा जुटेका छन् । पार्टीभित्रको विवादबार छलफल गर्न केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको हो।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ।

प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन्। सबै विषयमा खुला छलफल गरेर सहमतिको प्रस्ताव तयार पार्न कार्यदल बनाउने तयारी छ । प्रधानमन्त्री ओलीले भने उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावकै वरिपरि सहमति खोज्ने प्रस्ताव राखेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक