Logo

मंगलवार, भाद्र ९ गते २०८३

गोली हानेर रौतहटमा पुजारीको हत्या

गोली हानेर रौतहटमा पुजारीको हत्या


गोली हानेर रौतहटमा पुजारीको हत्या

काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या गरिएको छ। माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्या भएको हो।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका हुन्। बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए।

 

कामना न्यूज

  • बिहिवार, भाद्र ४ २०७७१०:३९:४६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक