काठमाडौँ । भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को आगामी संस्करणमा सलमान खान नै प्रस्तोता हुने भएका छन्। उनले हरेक एपिसोडको १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन्।
समाचारमा जनाइएअनुसार यो सर्वाधिक पारिश्रमिक हो। बिग बोस छायाँकनका लागि सलमानले ३ महिनाभरि सातामा एक दिन भएका छन्। कार्यक्रम अक्टोबरदेखि प्रसारण हुने भएको छ।
यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। जसमा १३ जना सेलिब्रेटी र ३ जना सर्वसाधारण छन्। सहभागीहरु बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरुको कोरोना भाइरस परीक्षण गरिने छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ