काठमाडौँ । चन्द्रागिरी नगरपालिका(१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन्।
शनिबार राति घरायसी विवाद हुदाँ छोरा ३२ वर्षको तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेम राज रावतले जानकारी दिएका छन् ।
प्रहरीले घाइते भएका आमा र बुबा दुबै जनालाई उपचारको लागि अस्पताल लगेको छ। घटना स्थलमा महानगरी प्रहरी बृत्त स्वयम्भू अन्तर्गत प्रहरी चोकी बिन्दावासिनी महानगरी प्रहरी प्रभाग बलम्वुले खकुरी प्रहार गर्ने छोरालाई पनि नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक रावतको भनाइ छ।
प्रहरीका अनुसार उनिहरूको काँध भन्दा अलिमाथि चोट लागेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक