Logo

मंगलवार, भाद्र ९ गते २०८३

सिन्धुपाल्चोकमा पहिरो जाँदा १८ घर पुरियो, थप विवरण आउन बाँकी

सिन्धुपाल्चोकमा पहिरो जाँदा १८ घर पुरियो, थप विवरण आउन बाँकी


सिन्धुपाल्चोकमा पहिरो जाँदा १८ घर पुरियो, थप विवरण आउन बाँकी

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरोमा परी १८ घर पुरिएका छन्। गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँका १८ घर पुरिएको हो।

खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु पुरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ। राति पहिरो गएकाले यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीहरुले जनाएको छ।

घटनास्थलमा प्रहरीहरु जाँदै गरेको छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक