काठमाडौँ । सर्वोच्च अदालतका दोस्रा प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ।
सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका बत्तिस पुतलस्थित आफ्नै निवासमा निधन भएको नेपाल बार एशोशियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। उनी निमोनियाका बिरामी थिए।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ