Logo

मंगलवार, भाद्र ९ गते २०८३

सांसद अपहरण गर्ने महेश बस्नेतलाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी

सांसद अपहरण गर्ने महेश बस्नेतलाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी


सांसद अपहरण गर्ने महेश बस्नेतलाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी

काठमाण्डौ - भक्तपुर २ का सांसद महेश बस्नेत मन्त्रीलाई प्रधानमन्त्री केपी सहरमा ओलीले मन्त्री बनाउने तयारी गरेको बुझिएको छ । उनी यसअघि उद्योगमन्त्री बनिसकेका छन् । बस्नेत ओलीका प्रियपात्र पनि हुन् ।

तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याउन महेश बस्नेतले प्रमुख भूमिका खेलेका थिए ।

प्रधानमन्त्री ओलीका दुई विश्वासपात्र मन्त्री गोकुल बास्कोटा र डा.युवराज खतिवडा मन्त्रीबाट बहिर्गमन भएसँगै उनले अर्का विश्वासपात्र महेश बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका हुन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक