Logo

मंगलवार, भाद्र ९ गते २०८३

कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ : रामचन्द्र पौडेल

कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ : रामचन्द्र पौडेल


कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द हाम्रो आन्दोलन जारी रहनेछ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द आन्दोलन जारी रहने बताएका छन् । तनहुँको ब्यास नगरपालिकमा रहेको पुल उद्घाटन पछि नेता पौडेलले फेसबुकमा लेखेका छन्, “  लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेस माथिको घोर अपमान र अत्याचारप्रती खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहनेछ ।”

उनले सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरित तनहुँको कार्यक्रम रोक्ने काम भएको पनि बताएका छन् । उनले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक