Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपाको चार घन्टाभन्दा लामो सचिवालय बैठक सकियो

नेकपाको चार घन्टाभन्दा लामो सचिवालय बैठक सकियो


नेकपाको चार घन्टाभन्दा लामो सचिवालय बैठक सकियो

काठमाडौँ- सत्तारुढ नेकपाको चार घन्टाभन्दा लामो सचिवालय बैठक शनिबार अपराह्न सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे घन्टाको छलफलपछि बैठक सकिएको हो।

दुई अध्यक्षबीचको करिब आधा घन्टा वान–टू–वान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको थियो।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।

यसअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए।

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक