काठमाडौँ- नेकपा स्थायी कमिटीको आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको अर्को स्थायी कमिटी बैठक मंसिर २८ गतेका लागि तय गरेको छ।
त्यस्तै, मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बहुसंख्यक स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक