Logo

मंगलवार, भाद्र ९ गते २०८३

स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच वान टु वान वार्ता

स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच वान टु वान वार्ता


स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच वान टु वान वार्ता

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भइरहेको छ । नेकपाभित्र विवादले उग्र रुप लिँदै पानी बाराबारको अवस्था रहेकै बेला दुई अधयक्षबीच वान टु वान वार्ता भइरहेको हो । 
आजै नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा राखिएको अवस्थामा बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो । 
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । 

आजको स्थायी समिति बैठकमा ओली इतर समूहले  कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ । 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक