सत्तारूढ नेकपाको स्थायी समिति बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत उपस्थित छन्। राजनीति सहमतिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटि बैठकमा बस्न राजी भएका हुन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक