काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटाउने निर्णय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले गरेको छ।
उनको ठाउँमा माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष पदमा चयन गरिएको छ।
दाहाल-नेपाल पक्षको मंगलबार दिउँसो बबरमहलमा केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट ओलीलाई हटाउने र नेपाललाई चयन गर्ने निर्णय बहुमतले पारित गरेको थियो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक