Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा


संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि आन्दोलनमा जाने घोषणा गरेको हो।
जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकालेको छ। संविधानमा संसद भंगको प्रावधान भएको भन्दै जसपाले सभामुखलाई संसदको बैठक बोलाउन आग्रह गरेको छ।
संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार पुस ८ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने र  १२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय भएको छ।  

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक