Logo

मंगलवार, भाद्र ९ गते २०८३

केपी ओली समूहले सातै प्रदेशमा भेला गर्दै, कसले कहाँ सम्बोधन गर्ने ?

केपी ओली समूहले सातै प्रदेशमा भेला गर्दै, कसले कहाँ सम्बोधन गर्ने ?


केपी ओली समूहले सातै प्रदेशमा भेला गर्दै, कसले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा भेलाको आयोजना गरेको छ । हिजो केन्द्रीय कमिटी विस्तार गरेको थियो । केन्द्रीय कमिटी सदस्यहरुलाई प्रशिक्षण दिन भेलाको आयोजना गरिएको बताइएको छ । 
कसले कहाँ सम्बोधन गर्ने ? 

१. सुदूरपश्चिम प्रदेश - लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश - शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश - विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा । 
४. गण्डकी प्रदेश - टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल ।
५. वागमती प्रदेश -  ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश २ - ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश १ - सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्वाहाङ्फे ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक