Logo

बुधवार, भाद्र १० गते २०८३

संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमाथि सुनुवाइ सुरु

संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमाथि सुनुवाइ सुरु


संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमाथि सुनुवाइ सुरु

काठमाडौं । संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ । सो सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर ११ वटा रिट पेसीमा छन् ।
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण