Logo

बुधवार, भाद्र १० गते २०८३

‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

१० भदौ, कामना।

तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकाका लगायतका स्थानीय तहमा ठूलो क्षति भएको छ । धेरै नागरिक सम्पर्कविहीन छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् ।
गोसाइकुण्ड गाउँपालिका-६ धुन्चेका अध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढी आएको क्षेत्रमा ठूलो क्षति भएको छ । उनले स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग सम्पर्क हुुन नसकेको बताए। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी